बेनीमा अखाद्य पदार्थ मिसाएर चटपट बनाउने माथी जनप्रतिनिधिद्धारा छापा

सन्तोष गौतम/विकल्प न्यूज बेनी ९ फागुन । बेनी नगरपालिका ८ को कोटभण्डार टोलमा अखाद्य पदार्थ मिसाएर चटपट बनाउने ठाउँमा वडाका जनप्रतिनिधिको टोलीले बिहीबार छापा मारेका छन् । मानव स्वास्थ्यको लागि प्रतिकुल असर गर्ने अखाद्य बस्तुको मिसावट गरेर चटपट बनाउने गरेको सूचनाको आधारमा वडा अध्यक्ष रामकृष्ण बराईलीको टोलीले छापा मार्नुभएको हो । बेनी नगरपालीकाको ७ र ८ … Continue reading बेनीमा अखाद्य पदार्थ मिसाएर चटपट बनाउने माथी जनप्रतिनिधिद्धारा छापा